Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous
Next

    ऐतिहासिक पृष्ठभूमि

प्राकृतिक सुन्दरताले भरिपूर्ण वैतडी जिल्ला सघिंय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. ७ का ९ वटा जिल्लाहरु मध्ये एक मनोरम पहाडी जिल्ला हो । यस जिल्लाको नाम वैतडी कसरी रहन गयो भन्ने सम्वन्धमा ज्ञानेश्वर भट्टराई द्धारा लिखित वृहत ज्ञानकोष अनुसार यहा वायावड नामको पहाड छ , जहाँ जोडले हावा चल्ने हुदाँ सस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि वैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको छ । जिल्ला समन्वय समितिको कार्यालय सूचना केन्द्र वैतडीका अनुसार वैतडीको वरिपरि पहाडहरुमा चार वटा केदार देवताहरुको देवस्थल छ । ति चारवटा केदार मध्ये दक्षिणमा ग्वालेक केदार ,पूर्वमा रौलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन जुन आराध्येदेव महादेवका रुप हुन भन्ने भनाई छ । यसरी शक्तिशाली देवताको छत्रछायाँमा रहेको यो हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाईन्छ । यि चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा वैतडी सदरमुकामवाट सहज ढगँले यात्रा गर्न सकिन्छ । हाल ग्वालेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्याहाँ ज्यादै हावा लाग्ने गर्दछ । वढी हावा लाग्ने भएकोले सस्कृतमा वायोत्तड (वाय +त्तड ) अर्थात वायु चल्ने ठाउ पछि वायुत्तडवाट वायोत्तड र पछि शव्दको अपभ्रंस हुदै गई अन्तमा वैतडी नाम रहेको हो भन्ने भनाई छ । Read more…

वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गन नबनको ऐन

वन ऐन, २०७६ प्रमाणीकरण मममि २०७६।०६।२७ वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गनन बनेको ऐन प्रस्तावना: राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्स्िि वन, वन संरक्षण क्षेत्र, सामुदाष्ट्रयक

Read More »

वन-ऐन-२०७६

Read More And Download   वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गन नबनके ो ऐन प्रस्िावना: राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्स्िि वन, वन संरक्षण क्षेत्र, सामदुाष्ट्रयक

Read More »

नक्सा

               प्रदेश सरकार
सुरपश्‍चिम प्रदेश
उद्योग, पर्यटन, वन तथा
वातावरण मन्त्रालय
वन निर्देशनालय

डिभिजन वन कार्यालय,बैतडी

Contact Us :         

     फोन .न-०९५-५२०१५२ 
     ईमेलःbaidfo@gmail.com
     ठेगानाः द.न.पा  ४,  बैतडी

dfobaitadi.gov.np © 2020. All Rights Reserved