कार्यालय समय विहान १० वजे देखि ५ वजे सम्म र शुक्रबार काे दिन १० वजे देखि ३ वजे सम्म

सम्पुर्ण जानकारि: डिभिजन वन कार्यालय वैतडी एक परिचय_DFO_Baitadi

 

१.३ जियोलोजी, खनिज ,चट्टान र माटो
वैतडी जिल्ला मध्य पहाडी क्षेत्रमा अवस्थित भएकाले र भौगोलिक विविधताका कारण ठाउँ अनुसार विभिन्न किसिमको माटो तथा खनिज पदार्थहरु पाइन्छ । जिल्लाको जियोलोजी तथा माटोको विवरण निम्नानुसार रहेको छ ।

क. जियोलोजी
जिल्लाको भू–गर्भिय संरचनालाई हेर्दा यस जिल्लालाई निम्न ४ वटा लिथोलोजिकल इकाईहरु ९ीष्तजययिनष्अब िग्लष्तक० मा बाँडिएको छ । ती हुन् ः
१. कार्बोनासियस सिस्ट ९ऋबचदयलबअभयगक क्अजष्कत०
२. लाइमस्टोन सिस्ट ९ीष्mभकतयलभ क्अजष्कत०
३. डोलोमाइट र चुनढुंगा मिसिएको सिस्ट ९म्ययिmष्तभ बलम ीष्mभकतयलभ क्अजष्कत०
४. निस सिस्ट ९न्लभकष्क क्अजष्कत०
यसैगरी कतै–कतै त्तगबचशष्तभ, क्बलम कतयलभ, क्बितभ, एजथििष्तभ पनि भेटिन्छन् ।

ख. खनिज
वैतडी जिल्लामा खनिज पदार्थ सम्बन्धि कुनै निकायबाट आधिकारीक रुपमा अध्ययन÷अनुसन्धान भएको नपाइए तापनि स्थानिय स्तरमा प्रकाशीत लेख अनुसार कुवाकोट,भुमिराज गा.वि.स.मा फलाम र कटौजपानी गा.वि.स.मा चूनढुगाँ को खानी पाइन्छ । त्यस्तै भटना,शिवनाथ,गुजर र सित्तड गा.वि.स का विभिन्न भागमा स्लेटको खानी भेटिएको जनाइएको छ ।

ग. माटो
अधिकांश जमिनको क्षेत्रफल भिरालोपन भएको हुनाले माटोको वनावटमा धेरै ठाउँमा समानता पाईन्छ । उर्वरा माटोको क्षयीकरणले गर्दा जिल्लाको अधिकांश भागमा चिम्ट्याईलो, वलौटे र फुस्रो माटो देख्न सकिन्छ । समथर भू– भाग जस्तै ः पाटन,ढुगाँड क्षेत्रमा उर्वर माटोको प्रचुरताले गर्दा राम्रो कृषि उत्पादन भएको पाईन्छ । यहाँ मुख्य रुपमा वलौटे दोमट ९क्बलमथ ीयबm०र क्ले सिल्ट लोम ९ऋबिथ क्ष्ति ीयबm०गरी २ किसिमको माटो पाईन्छ, भने कतै कतै सिल्ट लोम ९क्ष्ति ीयबm ०पनि भेटिएको छ । यस जिल्लाको तल्लो भेग देखि उच्च पहाडी इलाकामा बलौटे माटो, बलौटे दोमट माटो, दोमट माटो, चिम्टाइलो दोमट माटो र चिम्टाइलो माटो गरी जम्मा ५ किसिमको माटो पाइन्छ । त्यस्तै यस जिल्लामा बलौटे दोमट, रातोमाटो, सेतो कमेरो खानी, ढुंग्यान, पत्थरयुक्त र नदी तथा खोला बेंसीमा पांगो तथा कालो बलौटे माटो पनि रहेको पाईन्छ ।

सम्पुर्ण जानकारि: डिभिजन वन कार्यालय वैतडी एक परिचय_DFO_Baitadi

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *