प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको साथै पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजना
Staff photos Programs photos
वन नेपालको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो । देशका आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका कृषि¸ पर्यटन¸ जलस्रोत¸ उद्योग आदिको आधारस्तम्भ पनि वन नै हो । देशको आर्थिक¸ सामाजिक एवं वातावरणीय क्षेत्रको विकासमा वनको उल्लेखनीय योगदान रहेको छ ।देशको कुल भू-भागको ४४.७४ प्रतिशत क्षेत्र वनले ढाकेको छ । क्षेत्रफलको हिसावले सानो देश भएतापनि भौगोलिक वनावट¸ उचाई तथा हावापानीको विविधतामा अत्यन्त धनी छ […]