-s_ a}t8L lhNnfsf] ;fdfGo kl/ro != भू– उपयोगिता
सम्पुर्ण जानकारि: डिभिजन वन कार्यालय वैतडी एक परिचय_DFO_Baitadi १.३ जियोलोजी, खनिज ,चट्टान र माटो वैतडी जिल्ला मध्य पहाडी क्षेत्रमा अवस्थित भएकाले र भौगोलिक विविधताका कारण ठाउँ अनुसार विभिन्न किसिमको माटो तथा खनिज पदार्थहरु पाइन्छ । जिल्लाको जियोलोजी तथा माटोको विवरण निम्नानुसार रहेको छ । क. जियोलोजी जिल्लाको भू–गर्भिय संरचनालाई हेर्दा यस जिल्लालाई निम्न ४ […]