कार्यालय समय विहान १० वजे देखि ५ वजे सम्म र शुक्रबार काे दिन १० वजे देखि ३ वजे सम्म

Author: admin

वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गनन बनेको ऐन

प्रस्िावना: राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्स्िि वन, वन संरक्षण क्षेत्र, सामुदाष्ट्रयक वन, साझेदारी वन, कबुमलयिी वन र धाममनक वनको रुपमा व्यवस्िापन गनन र मनजी, सावनजमनक र सहरी वनको प्रवर्द्नन गदै वन्यजन्िु,…

डिभिजन वन कार्यालय,बैतडी : एक परिचय

सम्पुर्ण जानकारि: डिभिजन वन कार्यालय वैतडी एक परिचय_DFO_Baitadi   १.३ जियोलोजी, खनिज ,चट्टान र माटो वैतडी जिल्ला मध्य पहाडी क्षेत्रमा अवस्थित भएकाले र भौगोलिक विविधताका कारण ठाउँ अनुसार विभिन्न किसिमको…

ऐतिहासिक पृष्ठभूमि

ऐतिहासिक पृष्ठभूमि प्राकृतिक सुन्दरताले भरिपूर्ण वैतडी जिल्ला सघिंय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. ७ का ९ वटा जिल्लाहरु मध्ये एक मनोरम पहाडी जिल्ला हो । यस जिल्लाको नाम वैतडी कसरी…

वन नेपालको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो

वन नेपालको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो । देशका आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका कृषि¸ पर्यटन¸ जलस्रोत¸ उद्योग आदिको आधारस्तम्भ पनि वन नै हो । देशको आर्थिक¸ सामाजिक एवं वातावरणीय क्षेत्रको विकासमा वनको उल्लेखनीय…